NEWSROOM

Latest from Abhiyan.

बुकिफूल’को छायांकन असोज १ देखि, दशैंअघि सक्ने लक्ष्य
21 APR 2026

बुकिफूल’को छायांकन असोज १ देखि, दशैंअघि सक्ने लक्ष्य

अभियान फिल्म प्रोडक्सन’को नयाँ नेपाली चलचित्र “बुकिफूल” को छायांकन २०८३ साल असोज १ गतेदेखि सिक्लेस गाउँमा सुरु हुने भएको छ। निर्माण पक्षले चलचित्रको छायांकन दशैंअघि नै सम्पन्न गर्ने लक्ष्य राखेको छ।

बुकिफूल’को निर्देशन ओमप्रकाश गुरुङले गर्ने
22 JAN 2026

बुकिफूल’को निर्देशन ओमप्रकाश गुरुङले गर्ने

‘अभियान फिल्म प्रोडक्सन’को नयाँ नेपाली चलचित्र ‘बुकिफूल’को निर्देशनको जिम्मेवारी ओमप्रकाश गुरुङले सम्हाल्ने भएका छन्। चलचित्रका निर्माता तथा कथाकार वेदबहादुर गुरुङ रहेका छन्।

दयाहाङलाई लिएर फिल्म ‘बुकी फूल’ बन्ने, मोडल संस्कृतिले डेब्यू गर्दै
08 AUG 2025

दयाहाङलाई लिएर फिल्म ‘बुकी फूल’ बन्ने, मोडल संस्कृतिले डेब्यू गर्दै

अभिनेता दयाहाङ राईलाई शीर्ष भूमिकामा लिएर फिल्म ‘बुकी फूल’ निर्माण हुने भएको छ। निर्माताले शुक्रबार विज्ञप्ति जारी गर्दै फिल्म निर्माणको घोषणा गरेका हुन्।

१० वर्षपछि ‘अभियान फिल्म प्रोडक्सन’को पुनरागमन, नयाँ नेपाली चलचित्र ‘बुकिफूल’ निर्माण हुँदै
30 MAY 2025

१० वर्षपछि ‘अभियान फिल्म प्रोडक्सन’को पुनरागमन, नयाँ नेपाली चलचित्र ‘बुकिफूल’ निर्माण हुँदै

झण्डै १० वर्षपछि बेदबहादुर फिल्ममा फर्किएका हुन् । ‘नेपाली दर्शकलाई मौलिक रैथाने स्वादका साथ स्वस्थ मनोरञ्जन प्रदान गर्न बुकी फूल को प्रयास रहने छ’ उनले भने, ‘यसले सिक्लेस गाउँको इतिहास र संस्कृतिलाई उजागर गर्न र यो क्षेत्रको पर्यटन प्रवर्धन गर्नमा सकारात्मक प्रभाव पार्नेछ ।’