झण्डै १० वर्षपछि बेदबहादुर फिल्ममा फर्किएका हुन् । ‘नेपाली दर्शकलाई मौलिक रैथाने स्वादका साथ स्वस्थ मनोरञ्जन प्रदान गर्न बुकी फूल को प्रयास रहने छ’ उनले भने, ‘यसले सिक्लेस गाउँको इतिहास र संस्कृतिलाई उजागर गर्न र यो क्षेत्रको पर्यटन प्रवर्धन गर्नमा सकारात्मक प्रभाव पार्नेछ ।’
झण्डै १० वर्षपछि बेदबहादुर फिल्ममा फर्किएका हुन् । ‘नेपाली दर्शकलाई मौलिक रैथाने स्वादका साथ स्वस्थ मनोरञ्जन प्रदान गर्न बुकी फूल को प्रयास रहने छ’ उनले भने, ‘यसले सिक्लेस गाउँको इतिहास र संस्कृतिलाई उजागर गर्न र यो क्षेत्रको पर्यटन प्रवर्धन गर्नमा सकारात्मक प्रभाव पार्नेछ ।’ स्थानीय स्थलगत परम्परा, भाषा र समुदायलाई चलचित्रमा सजिलै समेट्ने योजना रहेको छ।
Back to all news