ABHIYAN FILMS PRODUCTIONS

Stories that stay.

Seven films completed. A growing library of hit songs. A new feature now moving from page to screen.

Explore the films
Abhiyan Films Productions
THE NEXT CHAPTER

Bukiphool

Buki poster
IN PROGRESS

२०० वर्ष पुरानो कथा, गुरुङ संस्कृति र सिक्लेसको पहिचान।

करिब २०० वर्ष पुरानो कथा—गुरुङ संस्कृति र सिक्लेस गाउँको मौलिक पहिचान बोकेको विरासत। पुस्तौँदेखि जोगिँदै आएको परम्परा, रीतिरिवाज, जीवनशैली र प्रकृतिसँगको आत्मीय सम्बन्धले सिक्लेसको इतिहासलाई आज पनि जीवन्त बनाइरहेको छ।

View project
NEWSROOM

Latest from Abhiyan.

बुकिफूल’को छायांकन असोज १ देखि, दशैंअघि सक्ने लक्ष्य
21 APR 2026

बुकिफूल’को छायांकन असोज १ देखि, दशैंअघि सक्ने लक्ष्य

अभियान फिल्म प्रोडक्सन’को नयाँ नेपाली चलचित्र “बुकिफूल” को छायांकन २०८३ साल असोज १ गतेदेखि सिक्लेस गाउँमा सुरु हुने भएको छ। निर्माण पक्षले चलचित्रको छायांकन दशैंअघि नै सम्पन्न गर्ने लक्ष्य राखेको छ।

बुकिफूल’को निर्देशन ओमप्रकाश गुरुङले गर्ने
22 JAN 2026

बुकिफूल’को निर्देशन ओमप्रकाश गुरुङले गर्ने

‘अभियान फिल्म प्रोडक्सन’को नयाँ नेपाली चलचित्र ‘बुकिफूल’को निर्देशनको जिम्मेवारी ओमप्रकाश गुरुङले सम्हाल्ने भएका छन्। चलचित्रका निर्माता तथा कथाकार वेदबहादुर गुरुङ रहेका छन्।

दयाहाङलाई लिएर फिल्म ‘बुकी फूल’ बन्ने, मोडल संस्कृतिले डेब्यू गर्दै
08 AUG 2025

दयाहाङलाई लिएर फिल्म ‘बुकी फूल’ बन्ने, मोडल संस्कृतिले डेब्यू गर्दै

अभिनेता दयाहाङ राईलाई शीर्ष भूमिकामा लिएर फिल्म ‘बुकी फूल’ निर्माण हुने भएको छ। निर्माताले शुक्रबार विज्ञप्ति जारी गर्दै फिल्म निर्माणको घोषणा गरेका हुन्।

FILMOGRAPHY

Our movies.

See all movies
THE ABHIYAN PHILOSOPHY

Every frame is a journey. Every song carries a memory.

MUSIC

Songs with a memory.

See all songs