अभिनेता दयाहाङ राईलाई शीर्ष भूमिकामा लिएर फिल्म ‘बुकी फूल’ निर्माण हुने भएको छ। निर्माताले शुक्रबार विज्ञप्ति जारी गर्दै फिल्म निर्माणको घोषणा गरेका हुन्।
अभिनेता दयाहाङ राईलाई शीर्ष भूमिकामा लिएर फिल्म ‘बुकी फूल’ निर्माण हुने भएको छ। निर्माताले शुक्रबार विज्ञप्ति जारी गर्दै फिल्म निर्माणको घोषणा गरेका हुन्। नयाँ कलाकार र सहयोगी टीमसहित चलचित्रको तयारी भित्र भाषा, संस्कृति र दृश्यात्मक अनुभवलाई प्रमुखतामा राख्ने तयारी गरिएको छ।
Back to all news