बुकिफूल’को निर्देशन ओमप्रकाश गुरुङले गर्ने
22 JAN 2026

बुकिफूल’को निर्देशन ओमप्रकाश गुरुङले गर्ने

‘अभियान फिल्म प्रोडक्सन’को नयाँ नेपाली चलचित्र ‘बुकिफूल’को निर्देशनको जिम्मेवारी ओमप्रकाश गुरुङले सम्हाल्ने भएका छन्। चलचित्रका निर्माता तथा कथाकार वेदबहादुर गुरुङ रहेका छन्।

‘अभियान फिल्म प्रोडक्सन’को नयाँ नेपाली चलचित्र ‘बुकिफूल’को निर्देशनको जिम्मेवारी ओमप्रकाश गुरुङले सम्हाल्ने भएका छन्। चलचित्रका निर्माता तथा कथाकार वेदबहादुर गुरुङ रहेका छन्। नयाँ परियोजनामा पटकथा, कहानी र दृश्यात्मक ढाँचा मिलाएर चलचित्रको दृश्य शिल्पलाई आधुनिक र भावनात्मक बनाउने तयारी भइरहेको छ।

Back to all news